चेतन विष्ट, चारनम्बर । विहिवार राति देखि लगातार परेको भारी वर्षाका कारण कपिलवस्तुु सहित अर्घाखाँची, रुपन्देही, पाल्पा, दाङ लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।गएराति १२ बजे देखि लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ठाउँ जलमग्न भएका छन् । बाटो, गल्ली, नहर लगाएत सबै ठाउँहरुमा पानी भरिदा आवतजावतमा समेत समस्या भएको थियो ।उता अर्घाखाँचीमा पनि…