मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा आज (सोमबार) बाट जेसिज सप्ताह सुरु भएको छ । जेसीज सप्ताह अन्तरगत खेलकुद सामग्री हस्तान्तरण, स्वास्थ्य शिविर, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम गरिने जेसीज (२०२१) का अध्यक्ष भिमकान्त भट्टराईले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले जेसीजको कार्यक्रम प्रशंसनीय…