१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

६० बर्ष कटेका चलचित्रकर्मीलाई भत्ता सुविधा दिने

काठमाडौँ । चलचित्र बिकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत ६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको छ । जसको जानकारी चलचित्र विकास बोर्डले गराएको हो । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । जसमा ६० बर्ष…