१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

क्लबहाउमा नेपाल प्रहरीको फेक आइडी बनाउने २० वर्षका युवा पक्राउ

काठमाण्डौ । सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाउने एक जना पक्राउ परेका छन् ।क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी प्रहरीको छवि धुमिल्याएको आरोपमा प्रहरीको साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का २० वर्षका ईशान लामिछानेलाई…