बिष्णु कुमार आले, अर्घाखाँची ।गत बैशाख २० बाट लकडाउन भएपछि यातायात व्यवसायमा हात बढाएका देउराली यातायात अर्घाखाँची प्रालिका गाडी धनी शिव बहादुर खत्रीलाई कमाई नहुँदा रोकिएको गाडीको किस्ता कसरी तिर्ने पिरलो छ । ऋणमा गाडी लिए पनी कमाई नहुँदा समयमा किस्ता तिर्न नसक्दा र घर खर्च चलाउन गाह्रो भैरहेका बेला देउराली यातायात अर्घाखाँची प्रालिले दिएको…