काठमाण्डौ । मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ ।बिहान साढे ११ बजे हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वमा प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बु पुगेको हो । अहिले बाढी पहिरो आएका ठाउँको अवलोकन र निरीक्षण गर्ने काम भइरहेको पोखरेलले…