बिष्णु कुमार आले जेठ २१ अर्घाखाँची ।लुम्बिनी प्रदेश सम्पर्क समिती युएईको भर्चुअल मार्फत दोस्रो महाँधिवेसन सम्पन्न भएको छ । भर्चुअल मार्फत सम्पन्न महाँधिवेसनले रोल्पा जिल्ला निवासी देवराज ओलीको अध्यक्षतामा २९ सदस्य कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा पाल्पाका मोहन बुढाथोकी, अर्घाखाँचीका सिर्जना केसी,गुल्मीका मीन भण्डारी र दाङका कुमार केसी चयन भएका छन् । त्यस्तै…