१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा कोरोना संक्रमित बालबालिकालाई २० प्रतिशत बेड छुट्याउन अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई कम्तीमा २० प्रतिशत बेड संक्रमित बालबालिकाका लागि छुट्याउन अनुरोध गरेको छ । कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा।मदनकुमार उपाध्यायले सबै अस्पताल र स्वास्थ्य संस्थालाई शुक्रबार पत्र पठाउँदै अनुरोध गरेका…