एजेन्सी । बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सले बिहे गरेको २७ वर्षपछि डिभोर्स गरे । उनीहरू आफैंले दुई साताअघि यसबारे जानकारी दिएका हुन् । संसारकै धनाढ्यमध्येका र समाजसेवामा पनि नाम कमाइसकेका बिल र मेलिन्डा किन अलग भए ? यसबारे भइरहेका अड्कलबाजी र चर्चा सेलाएको छैन । यसैबीच सार्वजनिक भएका केही घटनाले बिलको आनीबानीबारे प्रश्न उठाइरहेका…