काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामारीमा त यस्तो अधम गर्न सक्ने ‘देशघाती जोडी’ यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ- खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद विघटन,पुनर्थापित संसदको अपमान, विश्वासको…