१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

आज विश्व उच्च रक्तचाप दिवसः सन्तुलित खाना खान र व्यायाम गर्न डाक्टरको सुझाव

काठमाण्डौ । आज विश्व उच्च रक्तचाप दिवस । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा तपाईंको रक्तचाप सही मापन गर्नुहोस् रहेको छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र…