१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

जन्ती बोकेको जिप दुर्घटनामा दुलहादुलहीसहित १२ घाइते

कञ्चनपुर ।कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा दुलहा, दुलहीसहित…