काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको सन्राइजर्स हैदराबादविरुद्धको खेलमा मुम्बईले १३ रनको जित निकालेको हो । मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरबादले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि जोनी बेयरस्टोले २२ बलमा ३…