१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

काठमाडौँ ।मुलुकभर स्थानीय वायुको प्रभाव रहँदा आज पनि मुलुकका दुई प्रदेशमा वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्न प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।…