मायादेवी अनलाइन, चारनम्बर । लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२१ । २२ को नेतृत्व धातानन्द भुसालमा गएको छ । क्लवको पाल्पामा भएको पाँचौ अधिवेशनबाट भुसाल अध्यक्षमा चयन हुनु भएको हो । बाणगंगा निवासी उहाँ सामाजिक तथा शैक्षिक ब्यक्तित्व हुनुहुन्छ । अधिवेशनबाट केशव सापकोटा प्रथम उपाध्यक्षमा, राम बहादुर पौडेल क्षेत्री द्धितीय उपाधयक्षमा राम सुभागे थारु तृतीय…