मायादेवी अनलाइन, चार नम्बर । पत्रकार महासंघ रुपन्देहीमा २० वर्षपछि प्रेस युनियनको पल्लाभारी भएको छ । हिजो सम्पन्न चुनावमा प्रेस युनियनले जिल्लाको महासंघ नेतृत्वमा सानदार जित हासिल गरी आफ्नो बर्चस्व कायम गर्न सफल भएको हो । प्रगतिशिल लोकतान्त्रिक प्यानलबाट साझा उम्मेदवार बनेका रामराज पोख्रेलको प्यानलले एमाले निकटे प्रेस चौतारीको प्यानलका दिनेश पाण्डेसहतको प्यानलाई हराउन सफल…