१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

तीन वर्षपछि पहिलोपटक ट्याकासुटमा देखिए विप्लव, दिउँसो दुई बजे ओलीसंगै भाषण गर्ने

काठमाडौं । शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौं आउँदैछन् ।उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गरिएको छ । उनले ट्याकसुट लगाएका छन् । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका…