१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

१४ वर्षीय किशोरबाट चार बालिका बालात्कृत

बर्दिया ।बर्दियामा एक १४ वर्षीय किशोरबाट चार बालिका बलात्कृत भएको घटना एक हप्तापछि सार्वजनिक भएको छ। बाँसगढी नगरपालिकाका चार जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गरिएको घटना एक हप्तापछि सार्वजनिक भएको हो। विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका पाँच–पाँच वर्षीय दुई ६ र आठ वर्षीया बालिकालाई ति किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन्। किशोरले कसैलाई नभन्न…