काठमाडौँ ।सरकार र झण्डै दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच गोप्य सहमति भएको बुझिएको छ। सरकारसँग हालै भएको गोप्य वार्तामा उक्त पार्टीका तर्फबाट विप्लव या उनले सुझाएका प्रतिनिधि प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा जाने सहमतिसमेत भएको सरकारी उच्च स्रोतले बतायो। गत माघ २३ गते दरबारमार्गमा भएको शक्ति प्रदर्शनका बेला नै यो…