७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

जम्मुकश्मिर राज्यमा राज्य बाहिरका मानिसले पनि जग्गा किन्न पाउने

एजेन्सी । भारतको केन्द्रीय सरकारले जम्मु तथा कश्मिर राज्यमा राज्य बाहिरका मानिसले पनि जग्गा किन्न पाउने गरी विभिन्न कानुनहरूको संशोधन गरेको छ। यसका लागि केन्द्रीय सरकारले राज्यका विभिन्न २६ वटा कानुन खारेज तथा संशोधन गरेको टाइम्स अफ इण्डियाले जनाएको छ। यसअघि जम्मु र कश्मिरका नागरिकलाई मात्र घरजग्गा किन्ने अनुमति थियो। गत वर्ष भारतको केन्द्रीय सरकारले…