१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।