काठमाडौं ।कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ । बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो ।