५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

होटल व्यवसायी संघ कपिलवस्तुको ज्ञापन पत्रः असोज १ गतेदेखि व्यवसाय खोल्न पाऔँ

मायादेवी अनलाइन, तौलिहवा । कोरोना भाईरसका कारण जारी लकडाउनले थला परेका होटल तथा रेस्टुरेन्टलाई असोज १ गते देखि संचालन गर्न दिनु पर्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले माग गरेको छ । ६ महिना लामो लकडाउनले व्यवसायीहरु मारमा परेको भन्दै स्वास्थ्य मापदन्ड पुरा गरी होटल र रेस्टुरेन्टलाई संचालन गर्न दिनु पर्ने माग गरिएको हो । संघको…