१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा

काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको सांसद सालिकराम जमरकट्टेलले सेतोपाटीलाई जानकारी दिए। उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्। अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री…