६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

सेनामा भगौडा र उपदानमा जानेको सङ्ख्या ह्वात्तै बढ्यो

काठमाडौँ । नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै १ हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए । विशेष गरी तल्लो तहका सैनिकले पेन्सनसम्बन्धी माग सम्बोधन नभएको, बढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौधौ भएको…