बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा खसी किनबेचको विषयमा स्थानीयबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन् । मर्चवारी गाउँपालिका १ सोनवर्षा चोकमा खसी किनेको १ महिनासम्म पनि रकम नदिएका कारण शुरु भएको विवादले उग्र रुप लिएको थियो । सोही विषयलाई लिएर भएको विवादले उग्र रुप लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले…