नेपालगन्ज। बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएकोले नेपाल किसान महासङ्घ बाँकेले तत्काल मल उपलब्ध गराउन आवश्यक पहल गरेको छ । नेपाल किसान महासङ्घ बाँकेले विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रूपमा मल उपलब्ध गराउन पहल गरेको हो । महासङ्घको एक टोलीले कृषि सामग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेर किसानलाई…