कपिलवस्तु । आज यूएईमा सैनामैना सेवा समाजको तीज धमाका २०२५ को विशेष प्रस्तुती हुदैछ । यूएईमा सक्रिय सैनामैना सेवा समाजले अगस्ट ३ गते आजका दिन तीज धमाकाको तयारी पुरा गरेको छ । आजको विशेष प्रस्तुती सांस्कृतिक कार्यक्रम मात्र नभएर सामाजिक उत्तरदायित्व, प्रवासी एकता र नेपाली पहिचानको सशक्त अभिव्यक्ति र प्रस्तुती रहने छ। सोही कार्यक्रम सफल…