११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सात महिना पछि विदेशी पर्यटक आगमन खुला

काठमाडौं । सात महिना पहिले भन्दा अहिले नेपालमा कोरोना संक्रमणको जाखिम उच्च छ । यद्यपि सरकारले विदेशी पर्यटक आगमनमा लगाएको रोक आज (शनिबार) देखि खुला गरेको छ । विश्वव्यापी कोरोना महामारीका कारण सात महिना पहिले अर्थात गत चैत ११ देखि विदेशी पर्यटक आगमनमा रोक लगाइएको थियो । अहिले नेपालमा कोरोना संक्रमण कतिपय जिल्लामा समुदाय स्तरमै…