११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नव नियुक्त तीन जना मन्त्रीको शपथ आज

काठमाडौँ । बुधबार नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण आज बिहान ११ बजे हुने भएको छ।राष्ट्रपति कार्यालयका अनुसार बिहीबार बिहान शपथ ग्रहणका लागि तयारी गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा महासचिव समेत विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका थिए। त्यस्तै शहरी विकास मन्त्री नेकपा…