११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कपिलवस्तुमा आज ५ संक्रमित थपिए

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा कोरोनाका ५ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आइतबार ५ संक्रमित थपिएका हुन् । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १४ पुगेको छ । बुधबार थपिएका संक्रमित शुद्धोधन गाउँपालिकाका २, कपिलवस्तु नगरपालिकाका २ र बुद्धभूमि नगरपालिका १ जना रहेका छन् । यस्तै आजै…