काठमाण्डौ । बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेका छ । यूएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाण्डौमा अवतरण गरेको छ ।आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको…