८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

भारतमा चट्यांग लागेर एकै दिन १०७ जनाले ज्यान गुमाए

एजेन्सी । भारतमा चट्यांगका कारण एकै दिन १०७ जनाको ज्यान गएको छ । बिहारमा ८३ तथा उत्तर प्रदेशमा बिहीबार २४ जनाको चट्यांगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बिहारको विपद प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।…