८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मुलुकका ४ प्रदेशमा आज भारी बर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

काठमाण्डौ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँमा पनि सामान्यदेखि मध्यम वर्षा हुने मौसमविदको भनाई छ । भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास…