८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

बाणगंगाको वडा नं. ७ मा ‘फुसको छानो हटाऔँ, कर्कट पाता लगाऔँ’ अभियान

मायादेवी अनलाइन, चार नम्बर । बिभिन्न लोकप्रिय र जनप्रेमी कामहरु गरेर बाणगंगा मै चर्चामा आएको वडा नम्बर ७ ले अर्को लोकप्रिय कामको थालनी गरेको छ । कोरोनाको कारण मुलुकमा लक डाउन भएको अवस्थामा वडा नम्बर ७ ले ‘फुसको छानो हटाऔँ, कर्कट पाता लगाऔँ’ अभियान चलाएको हो । वडा कार्यालयले ४ लाख ५० हजारको रंगीन कर्कट…