काठमाडौं । पानीको तापक्रमले मानव शरीरलाई प्रत्यक्ष नोक्सान गर्दैन । तर धेरै तातोपानी मानिसले एकैपटक धेरै पिउन सक्दैन । यसले गर्दा शरीरका लागि आवश्यक पानीको मात्रा पूर्ति नहुने सम्भावना बढी रहन्छ । तातोपानीले पानीको तिर्खा पनि मेटिदैन । अर्थात तातोपानी पिएपछि पनि तिर्खा लागिरहेको अनुभव हुन्छ । किनभने तातोपानी कार्बोनेटेड पानी हो । जसमा हाइड्रेटिंग…