मायादेवी अनलाइन, चार नम्बर । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पनामा संचालित माइक्रो टिचिङ्ग म्याराथुन २०२० को कपिलवस्तु संस्करण सकिएको छ । ७ दिनसम्म संचालित म्याराथुनमा १४ वटा लेसन प्लान र माइक्रो टिचिङ्ग प्रस्तुत भएका थिए । हरेक प्रस्तुती माथि समालोचना सहित थप कक्षा सुधारका लागि सुझावहरु माथि समेत छलफल गरिएको थियो । कोभिड–१९…