९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

कोरोना विश्व महामारीः ३ लाख १९ हजारको मृत्यु, कुन महादेशमा कति ?

काठमाडौं । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मुक्त भएका…