मायादवी अनलाइन, चारनम्बर । जिल्ला सिल भएको अवस्थामा पनि कपिलवस्तुमा हप्ताको लागि ४ दिन बैङ्क तथा वित्तिय संस्था खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार सूचना जारी गर्दै सो कुरा जनाएको छ । जेठ ५ गते जारी गरिएको सूचना अनुसार भनिएका कुराहरुलाई यथावत् राखि बैङ्कहरु संचालनको लागि यस्तो सूचना जारी गरिएको प्रमुख जिल्ला…