९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

बंगालको खाडीनजिक शक्तिशाली चक्रवात बन्दै, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं । बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। भारतीय मौसम विभागका अनुसार अंपुन नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना छ। अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर जाने जनाइएको छ। चक्रवातका कारण आउने आँधी र भारी…