काठमाडौं । आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । मौसमविद गंगा नगरकोटीका अनुसार ठूलो वर्षा र लगातारको झरीको सम्भावना आगामी तीन दिनलाई खासै छैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका…