काठमाडौं ।३३ किलो सुन तष्करीमा संलग्न रहेको आरोप लागेका एक जना नेपालीलाई युएईबाट शनिबार नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि युएईमा पक्राउ परेका काभ्रेका करिब ४२ वर्षीय हरिशरण खड्कालाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।गत माघमा युएईमा समातिएका उनलाई कानुनी प्रक्रिया पूरा गरी आज नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खड्कालाई महानगरीय…