मायादेवी अनलाइन, चार नम्बर । दुवै मृगौल पीडित बाणगंगा ४ झुँगाका हरि न्यौपानेलाई सहयोग जुटने क्रम जारी रहेको छ । मायादेवी रेडियो र अनलाइनले हरिको समस्यालाई प्राथमिकता दिएर खबर प्रकाशन प्रसारण गर्न सुरु गरेपछि उनलाई सहयोग गर्नेहरु बढ्न थालेका छन् । यसै क्रममा झुँगा स्थायी घर भई हाल दक्षिण कोरियामा रोजगारीको क्रममा रहेका ध्रुव पौडेलले…