काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका ६ तम्लिङमा पुल नहुँदा मानसरोवर दर्शन गर्न जाने पर्यटक र ओहोरदोहोर गर्ने स्थानीयले सास्ती व्यहोर्नु परेको छ । नाम्खा हुँदै लिमि लाप्चा दर्शन गर्न जाने पर्यटकहरूले सास्ती व्यहोर्नु परेको छ भने सवारी साधन नदीमा फस्ने गरेको हो । शनिबार नाम्खा गाउँपालिका( ६ तम्लिङमा पुल नहुँदा एक रात नदीमै गाडी फसेको…