१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

वाणगंगा नगर कमिटीको तेस्रो पूर्ण बैठक यी हुन् महत्त्वपूर्ण निर्णय

बाबुराम रायमाझी, जितपुर । नेकपा एमाले वाणगंगा नगर कमिटीको तेस्रो पूर्ण बैठक सोमबार वाणगंगा–१, जितपुरमा सम्पन्न भएको छ। बैठकले नगर विकासका विभिन्न विषयमा समीक्षा गर्दै महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले वाणगंगा नगरपालिकाले हालसम्म सम्पन्न गरेका गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्दै छाडा चौपाया व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भित्री सडक कालोपत्रे…