८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

रुसमा एकै दिन १० हजार बढीमा कोरोना संक्रमण, ५८ जनाको मृत्यु

एजेन्सी । रुसमा कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनयता तीव्र रुपमा बिस्तार भएको छ । पछिल्लो २४ घण्टामा रुसमा १० हजार ६३३ जना नयाँ संक्रमित थपिएका छन् । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै हो । योसँगै रुसमा कोरोना भाइरस संक्रमितको कुल संख्या कम्तिमा एक लाख ३४ हजार ६८६ पुगेको छ । तर…