८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

तीन अध्यक्ष बनाउने प्रस्तावमा माधवकुमार नेपालको असहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले तीन अध्यक्ष बनाउने विषयमा असहमति जनाएका छन् । शनिबार साँझ बसेको बैठकमा वरिष्ठ नेता नेपालले तीन अध्यक्ष बनाउने प्रस्तावमा असहमती जनाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । बुधबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले नेता नेपाललाई तेस्रो अध्यक्षको रुपमा जिम्मेवार दिन…