८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोनाबाट संक्रमितको संख्या भारतमा करिब ४३ हजार, १४ सयको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार ७८२ रहेको छ । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये १ हजार ४ सय जनाको मृत्यु भएको छ भने सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या २९ हजार ४९३…