८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

रोल्पा बम विष्फोटबाट शोकमा रहेका परिवारलाई राहत दिलाउन सिफारिस गर्छुः मुख्यमन्त्री पोख्रेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रोल्पा बम विष्फोटबाट मृत्यु भएका बालबालिकाको परिवारलाई राहत दिइने बताउनु भएको छ । शुक्रबार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले विष्फोटमा परि चार बालबालिकाको निधन भएको घटनाले स्तब्ध बनाएको भन्दै एक शोक वक्तव्य जारी गरी पीडित परिवारलाई राहत दिलाउन प्रदेश सरकारले पहल गर्ने बताउनु भएको हो ।…