७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

कपिलवस्तुसहितका स्थानमा हल्का बर्षा, केही दिन मौसम बदली रहने

काठमाडौँ । देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही मौसमको प्रभावका कारण कपिलवस्तु, रुपन्देही लगायतका स्थानमा विहिबार विहानबाट बर्षा भइरहेको छ । अहिले पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था छ । यस्तै मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको…